विराटले थामे अनुष्काको हात
Posted: Saturday, Mar 28, 2015 12:55 PM ( 4 minutes ago )
चैत १४ – भारतीय क्रिकेट टिमका उपकप्तान विराट कोहली र उनकी प्रेमिका बलिउड अभिनेत्री अनुष्का शर्मा अष्ट्रेलियाबाट मुम्बइ फर्किएका छन् । मुम्बइ एयरपोर्टबाट बाहिर निस्कने बेलामा विराटले अनुष्काको हात समातेर उनलाई भिडबाट आफ्नो गन्तव्य तर्फ लगेका थिए ।
![]() |
Birat Anushka |
तर सेमिफाइनलमा विराटले एक रन मात्रै बनाएपछि सामाजिक सञ्जालमा अनुष्कालाई दोषी भन्दै विरोध गरीएको थियो । भारतको हारबाट आक्रोशित बनेका भारतीय क्रिकेट समर्थकले विराटको कमजोर प्रदर्शनमा अनुष्का जिम्मेवार रहेको भन्दै उनको आलोचना गरेका थिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook