हाम्रो समय

राष्ट्रकवि घिमिरेका साहित्यिकरचना हिन्दीमाअनुवाद हुने

[image_0


काठमाडौं, फागुन २९


राष्ट्रकवि माधब प्रसाद घिमिरेका साहित्यिकरचनाहरुलाई हिन्दीमा अनुवाद गरिने भएको छ। दिनेश अघिकारीका हिन्दीमा अनुवाद गरिएका कवितासंग्रह ‘संवेदना के स्वर’को विमोचन गर्दै नेपालका लागि भारतका राजदुत रनजीत रायले शुक्रबारउक्त घोषणा गरेका हुन।

उक्त कवितासंग्रहको राजदुत राय र राष्ट्रकवि घिमिरेले नेपाल-भारत पुस्तकालयमा आयोजित एक कार्यक्रममा संयूक्तरुपमा विमोचन गरेका हुन। दिनेश अधिकारीका कवितालाई हिन्दीमा डा. गंगा प्रसाद अके लाले अनुवाद गरेका हुन।

कार्यक्रममा राष्ट्रकविले कविता लेखन अनुभव सुनाउँदै केही हिन्दी कविता पनि वाचन गरेका थिए।साथै उनले वि.पी कोइराला भारत-नेपाल फाउन्डेसनले गरेको कामलाई धन्यवाद दिदैँ यस किसिमका कामले नेपाल- भारत सम्वन्ध बलियो बनाउने बताए।

फाउन्डेसनको सहयोगमा तयार भएको पुस्तकलाई राजकमल प्रकाशन दिल्लीले प्रकाशन गरेको हो। यस अघि फाइन्डेसनको सहयोगमा हिन्दीमा ‘लक्ष्मी प्रशाद देवकोटा

0 comments

प्रतिक्रिया दिनुश

Facebook