सहरभरीमहिलाले किन टाँसिन्रजश्वलाप्याड

गएको सेप्टेम्बरमा एउटा घतलाग्दो टि्वट उनले पढिन् ।
जसमा लेखिएकोथियो, ‘कल्पनागर्नुहोस्लोग्ने मान्छेहरुले
रजस्वलामा जस्तै बलात्कारगर्दाघिनमान्ने भए ।’
यो टि्वटसन्देसले उनलाई निकै सोँच्न बाध्यबनायो ।
अन्ततः उनले यो कसैको टि्वटलाई कागजमापि्रन्ट
गरेर रजश्वला हुँदा महिलालेलगाउने प्याडमाराख्ने रती
प्याडलाई अन्तराष्ट्रियमहिला दिवसको अवसरमा सहरभरी
टाँस्ने निधो गरिन् ।उनलेजे सोँचिन् त्यो गरिन् पनि ।
विश्वका महिलाहरुले विभिन्न तरिकालेमहिला दिवस
मनाइरहेका बेला उनलेप्याडमा बलात्कार विरोधी
सन्देशहरु लेखेरजर्मनीको काल्र्सहे सहरका ट्राफिक
सिग्नलहरुमाटाँसिन् ।
अनौठो तर साहसिक कामगर्ने उनी हुन् इलोन
क्यास्ट्राटिया ।बलात्कार विरोधी तथा महिलावादी
घतलाग्दो टि्वटसन्देशरजस्वलाप्याडमा छपाएर
सडकका पोलहरुमा टाँस्ने आफ्नो कामगैरकानूनी हो वा
होइन उनलाई थाहा छैन।तरआफुले टाँसेका प्याडहरु
उप्काउनगाह्रो नहुने हुँदा आफु गैरकानूनी काम गरेकै
भएपनित्यसलाई वास्ता नगरेकोउनले इस्टाग्राममार्फ त
बताएकी छिन् ।
हफिन्टनपोष्टसँग कुरा गर्दै उनले सडकमाहिड्ने धेरै
मानिसहरुलेआफुले टाँसेका कुराहरु पढेको रसमस्याको
विषयमा सचेत बनेको दाबीगरिन् ।सहरका पोलहरुमा
उनले टाँसेका सन्देशयुक्त प्याड तथाउनका तस्वीरुहरु
समेत सोसलसाइटमा निकै चर्चित बनेकाछन् ।
आफुले यो कामबाटनिकै राम्रोप्रतिक्रियापाइरहेको उनी
बताउँछिन् ।आफुले पुरुषहरुलाई घृणा नगर्ने रआफुले
भन्दै आएको नारिवान भनेको समानता भएकोउनको तर्क
छ
0 comments
प्रतिक्रिया दिनुश
Facebook