बलात्कारीलाई हदैसम्म को कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनपुर। बाराकी छ वर्षीया बालिकाका बलात्कारीलाईहदैसम्मको कारबाहीको माग गर्दै कञ्चनपुरका संयुक्त विद्यार्थीसङ्गठनले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फ त प्रधानमन्त्रीलाईज्ञापनपत्र बुझाएका छन् ।
नेपाली काँग्रेसनिकट नेवि सङ्घ, एमालेनिकट अनेरास्ववियु, एमाओवादीनिकट अखिल क्रान्तिकारी र नेकपा माओवादीनिकट क्रान्तिकारीले आजजिल्ला प्रशासन कार्यालयमार्फ त ज्ञापनपत्र बुझाएको हो ।
क्रान्तिकारीका नेता वीरेन्द्रबिसीले बलात्कारीलाईकारबाहीको माग राख्दै यहाँका संयुक्त विद्यार्थीसङ्गठनले आन्दोलन गरेको बताउनु भयो । विद्यार्थी सङ्गठनले दोषीलाई कारबाहीको माग गरेका छन् ।
दोेषीलाई कारबाही नगरिए आन्दोलन थाल्ने विद्यार्थीले चेतावनी दिएका छन ।
लाइक गर्नुश हाम्रो OFFICIAL पेज लाई र पाउनुश २४ घन्टा न्यूज़ अपडेट मात्र तल दिएको निलो लिंक मा थिचेर।
www.facebook.com/nayanewskhabar
0 comments
प्रतिक्रिया दिनुश
Facebook