राष्ट्रियक्रिकेटमा वीरगञ्जले तेस्रो जित

म्यान अफ दि म्याचको ट्रफी लिँदै यासिन हवारी ।
२९ फागुन, काठमाडौं ।राजधानीमा जारी राष्ट्रिय
एकदिवसीयक्रिके टमा क्षेत्रनम्बर२ वीरगञ्जलेतेस्रो जित
हात परेको छ ।
शुक्रबार भएको खेलमा पोखराले क्षेत्रनम्बर७
जनकपुरलाई ९विके टलेपराजित गरेकोछ ।
जनकपुरलेप्रस्तुत गरेको १२३ रनको लक्ष्यवीरगञ्जले १५
ओभरमा मात्र १ विके टको क्षतिमाभेट्टायो ।उसका लागि
हसिमअन्सारीले अविजित५८ रअमित श्रेष्ठलेअविजित
५० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले३९.२ ओभरमा
१२२ रनजोड्दा सबै विके टगुमायो ।उसका लागि सुनिल
साहले३२,हिमान्शु दत्तले२४र हरिशंकरसाहले२२ रन
जोडे पनिअन्य ब्याट्सम्यानदे दोहोरो अंक समेत जोड्न
सके नन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा याशिन हवारीलेचार
विके टलिए भने कुमार थापार इर्याद अहमदले२-२विके ट
लिए ।
पोखराकोपहिलो जित
शुक्रबार भएको खेलमा क्षेत्र नम्बर५ नेपालगञ्जले९८ रनले
पराजित गर्दैक्षेत्र नम्बर८ पोखराले पहिलो जित हात
पारेकोछ ।
पहिले ब्याटिङ गरेको पोखराले५० ओभरमा८ विके ट
गुमाएर२३४ रन बनाएको थियो। उसका लागि निश्चिल
पाण्डेले ४१ रन बनाए भने सुदिपपौडेलले३९ रविधान
श्रेष्ठले३७ रनजोडे ।
नेपालगञ्जकाअमरसिंहरौटेलार अविनाश बोहोरालेसमान
२-२ विके ट लिएका छन् ।
जवाफमा मैदानउत्रिएकोनेपालगञ्ज३६.५ ओभरमा १३६
रनजोड्दा अलआउटभयो ।उसका लागि अनुपमसिंहले
२८, राजवीर सिंहले२७ रसुवेन्दुपाण्डेले २३ रनजोडे
पनि अन्यब्याट्सम्यान चल्न सके नन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा निश्चल पाण्डेले चार
विके टलिए भने दीपेश श्रेष्ठ रप्रदिप खरेलले २-२ विकेट
लिए ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook