हाम्रो समय

एसिड आक्रमणबाटघाइते सिमा रसंगीताले अस्पतालबाटै एसएलसी दिन पाउने

२०७१ फाल्गुन २९ शुक्रबार


काठमाडौं :एसिडआक्रमणमा परी उपचार गराइरहेका दुई किशोरीले अस्पपतालको शैयाबाटनै एसएलसी परीक्षा दिन पाउने भएकाछन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्कोबैठकलेयस्तोनिर्णयगरेको हो। बैठकलेयसको विशेष व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई निर्देशनदिएको छ।

बैठकपछि कानुनमन्त्री नरहरि आचार्यलेएसिडपीडित

दिने विशेषव्यवस्था गरेको जानकारीदिए। फागुन १०गते राजधानीको के न्द्र बशन्तपुरस्थित एक ट्युशन सेन्टरमा पढ्दै गरेकासिमा बस्नेत रसंगिता मगरलाई एसिड प्रहार गरी घाइते बनाइएको थियो ।दुवैको अहिले अस्पतालमा उपचारभइरहेको छ। एसिडप्रहारबाट घाइते सीमाले बुधबारप्रधानमन्त्रीलाई चार पृष्‍ठलामो पत्र लेख्दै अभियुक्तलाई पक्राउगरी फाँसी दिनमाग गरेकी थिइन् ।

एसिडप्रहारगर्ने अभियुक्तलाई पक्राउगर्न नसके को भन्दै सरकारतथा प्रहरीकोसंसदीय समिति तथा नागरिक समाजबाटकडा आलोचनाभएको छ। एसिडघटनाबारे अनुसन्धानगर्न एसपी मिरा चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेकोथियो।एसिडहान्ने युवक

जानकारी प्रहरीले दिएकोछ।

कानुनमन्त्रीनरहरिआचार्यले एसीड आक्रमणमा संलग्न अपराधीलाई पक्राउगरी कानुनबमोजिमकारबाही गर्न प्रभावकारीकदम चाल्नगृह मन्त्रालयलाई निर्देशन दिएको छ।बाराकी बालिका पूजाशाहको बलात्कारमा परी मृत्यु भएकोमाबैठकलेउनका परिवारजनप्रतिगहिरो सहानुभुति प्रकटगरेको छ।पीडित परिवारलाई तत्कालराहत उपलब्धगराउन स्थानीयप्रशासनलाई निर्देशनदिएको छ। यस किसिमका घटनालाई निरुत्साहित गर्नका लागि स्थानीयप्रशासनलगायतका सम्बन्धित निकायलाई आवश्यक व्यवस्था गर्न बैठकले निर्देशन दिएकोछ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook