अब लुक्ला विमानस्थलदेखिसगरमाथा फे दीस म 'भर्चुअल टुर


' काठमाडौं :२१ पटक सर्वोच्चशिखरसगरमाथा आरोहण गरिसके का'सुपरशेर्पा'आप्पालाई आफ्नोगाउँठाउँका लागि के ही गर्न नसके को थकथकी लागिरहेकोथियो।दुई वर्षअघि उनकै नेतृत्वमा ताप्लेजुङदेखि दार्चुलासम्मको९९ दिने पैदलयात्राकाक्रममासहयात्रीसँग सगरमाथाक्षेत्रमा के गर्न सकिन्छ भन्नेबारेलामैछलफलभयो। १६ सय किलोमिटरयात्रा सकिने बेला आप्पाले निष्कर्ष निकाले, अब फे रिपनिसोलुखुम्बुका युवाले मेरोजस्तै हिमालचढ्ने बाध्यात्मक पेसा नअपनाऊन्।
यात्रामा सँगैरहेका पत्रकारसौरभ ढकालले सम्झिए, 'त्यसपछि आप्पा शेर्पा फाउन्डेसनको सोचबन्यो, खुम्बु क्षेत्रको विकाससपनाले गुगलसँग जोडियौं।' गाउँघरका कथा'स्टोरी साइकल'मार्फ त विश्वलाई देखाउँदै-सुनाउँदै आएका सौरभ रआप्पाले छलफल गरे,सुन्दर रदुर्लभ सगरमाथा क्षेत्रलाई विश्वबजारमा अझै चिनाउनुपर्छ।
उनीहरूको सोचलाई विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले साथ दियोर बन्यो सगरमाथाको भर्चुअल टुर। गुगलसँगको सहकार्यमा स्टोरी साइकलरआप्पा शेर्पा फाउन्डेसनलेलुक्ला विमानस्थलदेखि सगरमाथाको फे दसम्मको रोमाञ्चक यात्रा गराउनथालेका छन्। गुगलले गत बिहीबारसार्वजनिक गरेको स्ट्रिटभ्यु सेवामा सगरमाथा क्षेत्र समेटिएपछि विविधकारण त्यहाँको यात्रा गर्न नसक्नेकालागि सजिलो भएको छ।
गुगलले सगरमाथाक्षेत्रलाई चित्र, नक्सा, तस्बिरतथा भिडियोबाटव्याख्या गरेको छ।लुक्ला विमानस्थलदेखि सुरु हुने यात्रा त्यहाँका सांस्कृ तिक, शैक्षिक, धार्मिक तथा सामाजिक गतिविधिहेर्दै रअनुभव गर्दै खुम्बु क्षेत्रको फन्को मारेर सकिन्छ।स्ट्रिटभ्युमा पैदलयात्राको अनुभूति पनिगर्न सकिन्छ।
स्ट्रिट युमा भर्चुअलटुरतयार गर्न गुगलले ट्र्याकर डिभाइसबोके रगुगल आउटरिचका रालेससेमेस्टरको नेतृत्वमा तीनजनाको टोली खटाएको थियो। सेमेस्टरसँगै सगरमाथा क्षेत्रकोजीवनशैली, पर्यटकीय रसांस्कृ तिक गतिविधितस्बिर रभिडियोमाकैद गर्न स्टोरीसाइकलका सौरभ,अंकुरशर्मा रस्वप्निलआचार्यले ११महिना काम गरेका थिए। 'हामीलेलगातार ११ महिनाको परिश्रमपछि सगरमाथा क्षेत्रलाई गुगलस्ट्रिटभ्युमा देख्नपाएका हौं', सौरभलेअन्नपूर्णसँग भने।यो टोलीलेखुम्म्बु क्षेत्रको ४५ हजारतस्बिर खिचेको थियो। (i)
'मैलैजसरी जीविकोपार्जनका लागिअबको शेर्पा पुस्तालेसगरमाथा चढ्ने र भारी बोक्ने काम गर्नु नपरोस्भन्नेमेरो उद्देश्य हो। आउँदो पुस्तालेहिमालभन्दा बाहेकका काम गर्ने क्षमता राख्नुपर्छ।''गुगल स्ट्रिटभ्युमार्फ त विश्वभरिका दर्शकले खुम्बुक्षेत्रको जीवन क युटरमैहेर्न पाउनेछन् जसलेमलाई समाजसेवाका लागि सहयोगसमेत हुन सक्छ।' 'विश्वलाई सगरमाथाको सुन्दरतामात्रैथाहा छ तर यहाँको जीवनस्तर र दुखथाहा छैन।'
गुगलको यो नयाँ उपहारलेसगरमाथा क्षेत्रको विश्वबजारमा अझ महत्त्व बढ्ने रअन्तर्राष्ट्रियक्षेत्रमा चिनिने आप्पाको विश्वासछ। आप्पालेभने,'मेलै जसरी जीविकोपार्जनका लागि अबकोशेर्पा पुस्ताले सगरमाथा चढ्ने रभारी बोक्ने काम गर्नु नपरोस् भन्ने मेरो उद्देश्यहो', उनलेभने, 'गुगल स्ट्रिट भ्युमार्फ त विश्वभरिका दर्शकले खुम्बु क्षेत्रको जीवन हेर्न पाउनेछन् जसले मलाई समाज सेवाकालागि सहयोग हुनसक्छ।'
गुगलस्ट्रिटभ्युमा देखिएको नाम्चे बजार गुगलरस्टोरीसाइकलको टोली खुम्बु क्षेत्रमा सूचना संकलनका आप्पाले भेट्ने व्यक्ति र समेटिनुपर्ने तस्बिर, व्यक्ति रस्थानबारेसुझाव दिइरहेकाथिए। उनकै सल्लाह र सिफारिसमा उनकै गाउँ थामेसहितलुक्ला, नाम्चेबजार, खुम्जुङ र फोर्चेका जीवनशैली,सांस्कृ तिक रधार्मिक सम्पदातथा शिक्षा र स्वास्थ्यका अवस्था समेटिएको गुगलले उल्लेख गरेको छ।यीसँगै होटेल, लज, हिमाल, पहाड, नदीनालासहित अरू प्राकृ तिक सुन्दरतासमेत समेटिएकोछ।'विश्वलाई सगरमाथाको सुन्दरतामात्रैथाहा छ तरयहाँको जीवनस्तररदु:खबारे थाहा छैन', आप्पाले भने।
आउँदो शनिबारबिहानसान फ्रान्सिस्कोमा आप्पा फाउन्डेसनलेस्ट्रिट युप्रचारप्रसारका लागि कार्यक्रमतय गरेको छ।खुम्बु क्षेत्रको समस्या रसुन्दरतासँगैअन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारीगराउने उद्देश्यलेकार्यक्रम आयोजनागर्न लागिएकोआप्पालेजनाएका छन्।त्यहाँबाट प्राप्त रकम खुम्बुक्षेत्रको शिक्षा तथा स्वास्थ्यमा खर्च गर्ने योजना छ।सगरमाथाआरोहणतथा अन्य यात्राका विभिन्न चित्रकला बिक्रीका लागि राखिनेछन्। 'यहाँबाटसंकलन भएको पैसा खुम्बु क्षेत्रका आउँदो पुस्ताकोक्षमता विकासकालागि खर्च गर्छु', आप्पालेभने।
आफूले रहरले नभई बाध्यताले२१ पटक सगरमाथा चढेको स्मरणगर्दै आप्पालेभने,'आउँदो पुस्ताले हिमालभन्दा बाहेककाकाम गर्ने क्षमता राख्ने बनाउनु छ।' सोहीकार्यक्रममा भाग लिन अमेरिका जाने तयारी गरिरहेका ढकालले भने, 'त्यहाँका नेपालीर अन्य समुदायलेगर्ने सहयोग खुम्बुमा नयाँ स्कुलखोल्नप्रयोग गर्ने आप्पाकोकार्यक्रम छ।'
गुगलले सन् २०१३ मा पहिलोपटक खुम्बु क्षेत्रका के ही गुम्बा रआधारशिविर स्ट्रिटभ्युमा समावेश गरेको थियो। गत वर्ष खुम्बु क्षेत्रमा हिमपहिरो गएपछि नेसनल जिओग्राफीले सगरमाथाचढेको (थ्री डी)अनुभव गर्न सकिने साइटसार्वजनिक गरेको थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook