मापसे गरेर यातायात चलाउनेलाई ५० हजार जरिमाना रलाइसेन्स निलम्बन

२चैत, काठमाडौ ।सरकारले मादक पदार्थ सेवन(मापसे)
तथा अन्य नसालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई
५० हजाररुपैयाँसम्मजरिवाना, अनिवार्य कैद तथा चालक
अनुमति पत्र (लाइसेन्स)खारेज गर्ने भएकोछ ।
यातायातब्यवस्था विभागलेसवारी तथा यातायात
ब्यवस्था ऐन २०४९ को दफा१ सय ४२मा उल्लिखित
मापसेसम्बन्धी ब्यवस्था संशोधन गरी कडा प्रावधान
ल्याउन लागेको खबरछ । विभागले
यातायातसचिव तुलसी सिटौलासंयोजकत्वकोदुर्घटना
न्यूनीकरण समितिको सिफारिसका आधारमा ऐन संशोधन
प्रस्ताव तयारपारेको हो।
हाल मापसे गरी सवारीचलाउनेलाई बढीमाहजाररुपैयाँ
जरिवाना,लाइसेन्स प्वालपार्ने रचेतनामुलक कक्षा लिने
सम्ममात्र सजायँ हुन्छ ।यसले मापसे गरी सवारी
चलाउनेमाउल्लेख्य कमी नआएपछि चालकलाई कस्न
सजायको दायरा बढाउन लागिएको हो ।ट्राफिक प्रहरीले
मापसेलाई सवारीदुर्घटनाको प्रमुख कारण मानेको छ ।
ऐनसंशोधनमस्यौदालेसार्वजनिक तथानिजी
यातायातलाई दुई भागमा बाँडेरसजायको दायराबढाएको
छ ।सार्वजनिक यातायातको हकमा मापसे गर्ने चालकलाई
पहिलोपटक १० हजारजरिमाना र६ महिना लाइसेन्स
निलम्बन गरिनेछ ।
दोस्रो पटकमा ५०हजारजरिवाना रएक वर्ष लाइसेन्स
निलम्बन गरिनेछ ।तीनपटकभन्दा बढीबढी कारबाही भए
आजीवन लाइसेन्सखारेज वा सार्वजनिक यातायात
चलाउनअयोग्यठहरगर्ने प्रस्तावमा छलफल भइरहेको
स्रोतलेबतायो
0 comments
प्रतिक्रिया दिनुश
Facebook