जानीराखौं, कुन महिनामा
जन्मेका महिलाहरुको
स्वभाव कस्तो
?
प्रकाशित मिति: 7:09:25 pm, March 22, 2015
अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार
मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । तर,
मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको
हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक
पार्छ ।
कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो
हुन्छ :
वैशाख
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर
आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र
सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो
हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध
भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त
प्राप्त गर्ने बताइन्छ ।
जेठ
जेठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि
भएका हुन्छन् । यी महिलाहरूका लागि जीवनमा
आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी
महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।
उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ ।
असार
असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् ।
उनीहरूको आवाजमा मधुरता हुन्छ । कडा मेहनत र
संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त
नहुन सक्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो
हुन्छ ।
साउन स् साउन महिनालाई पवित्र र शुभ महिना
मानिन्छ । यो
भदौ
यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र
सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई
श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ ।
घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त
गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि
हुन्छन् ।
असोज
असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव
चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि
सर्तकता अपनाउँछन् ।
कात्तिक
कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी
हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो
बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना
श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् ।
घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा
झगडालु हुन्छन् ।
मंसिर
यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका
हुन्छन् । यी महिलाहरू विस्तारै कुरा गर्छन् ।
उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक
काममा मन बढी जान्छ ।
पुस
पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै
क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य
निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने
स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् ।
माघ
माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन्
। सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी
स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने
स्वभावका हुन्छन् ।
फागुन
फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन्
। उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको
स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू
पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत
यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन्
। सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई
छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू
लाभान्वित हुन्छन्

0 comments
प्रतिक्रिया दिनुश
Facebook