हाम्रो समय

नयाँ मेडिकलकलेजलाई सम्बन्धननदिने फ्याकल्टी बोर्डको निर्णय



५चैत, काठमाडौं ।चिकित्साशास्त्र अध्यननसंस्थान

आईओएमको फ्याकल्टी बोर्डको बैठकले नयाँ मेडिकल

कलेजलाई तत्काल सम्बन्धननदिने निर्णय गरेको छ ।

फ्याकल्टी बोर्डकोबिहीबारबसेको बैठकले आइओएमकै

क्षमतानभएकोठहरगर्दै नयाँ कलेजलाई सम्बन्धनदिन

नसक्ने ठहरगरेको छ ।

प्रधानमन्त्री कार्यालयलेनै सम्बन्धन दिनबारेप्रक्रिया अघि

बढाउननिर्देशनदिएपछि त्रिवि उपकुलपतिको कार्यालयले

पटक पटक तोके का गरेको थियो ।मनमोहनमेडिकल

कलेजसहित चारके जललाई सम्बन्धनदिलाउने प्रयास

स्वरुप त्रिविलेफ्याकल्टी बोर्डकोबैठक बोलाउन

आइओएमलाई दबावदिँदै आएको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook