हाम्रो समय

बुबा नभएकैले मैले एमआरपी बनाउन घुस खुवाउनु पर्ने?




बयान : एमआरपी
परराष्ट्रमा काम गर्ने एक मित्रलाई सोधेँ, ‘एमआएपी बनाउनु छ, कसो गर्ने होला?’
मेरो पासपोर्टको समय २०१६/३/६ सम्म छ। तर, २०१५ पछि मेसिन रिडेबल पासपोर्ट (एमआ पी) नभई यात्रा गर्न नसकिने सूचना र समाचारहरू छ्यापछ्याप्ती आएपछि म पनि नयाँ पासपोर्ट बनाउन तातिएकी।
‘आफ्नो जिल्लाबाट सिफारिस लिई आउनु पर्छ अनि यहाँबाट बनाउन सकिन्छ,’ साथीको जवाफ रह्यो।
‘जिल्लाको सिफारिस चाहिने नै हो र?’
‘अहिले कम्पल्सरी छ।’
‘कहाँबाट बनाउने सिफारिस

0 comments

प्रतिक्रिया दिनुश

Facebook