शिल्पा सेट्टीविरुद्ध
प्रहरीमा उजुरी, अनुसन्धान
सुरु

कोलकाता–बलिउड अभिनेत्री शिल्पा शेट्टी विरुद्ध
कोलकाता पुलिसले जाहेरी दर्ता गराएको छ।
कोलकाताको एक कम्पनीले आफूमाथि शिल्पाको
फर्मले धोका दिएको आरोप लगाएको छ। एम के
मिडिया प्राइभेट लिमिटेडको उजुरीपछि शिल्पाको
र्फममाथि धोका दिएको तथा विश्वासघात गरेको
विषयमा जाहेरी दर्ता गरिएको भारतीय
संचारमाध्यमले जनाएका छन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook