यति एयरको विमान चरा
ठोकियो
पोखराबाट काठमाडौका लागि उड्न लागेको यति
एयरको विमानमा चरा ठोकिएको छ। दिउँसो साढे १२
बजे उड्नका लागि धावन मार्गमा गुुड्दै गर्दा
इन्जिनमा चरा ठोकिए पछि जहाज पुन पार्किङ्मा
फर्किएको थियो।
यति एयरको एन ९ अल्फा इन्डियाको जेडस्टीम जहाज
२९ जना लिएर काठमाडौका लागि उड्न लागेको थियो।
विमानमा चरा सामान्य रुपमा ठोकिएको यति एयर
पोखरा प्रमुखले जनाएको छ। काठमाडौबाट इन्जिनियर
ल्याएर परीक्षण पछि उठाउने तयारी भएको जानकारी
दिएको छ।

posted from Bloggeroid
0 comments
प्रतिक्रिया दिनुश
Facebook