डा.केसीका माग पुरा गर्न २४ घण्टे 'अल्टिमेटम
'
28 Mar2015 | 15:30pm १४ चैत्र, २०७१
काठमाडौं– नेपाल चिकित्सक संघले सात दिन देखि अनशनरत डा. गोविन्द के सीको माग पुरा गर्न २४ घण्टे 'अल्टिमेटम' दिएको छ।
संघले के सीको मागप्रति एकेबद्धता जनाउँदै सोमबारदेखि ओपिडी सेवा अस्पतालको प्रागंणमा संचालन गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले ओपिडी सेवा सधैं भरी बाहिर चल्न नसक्ने भन्दै सरकारले माग पुरा नगरे सबै सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिए।
'हामीले सके सम्म सेवा बन्द गर्न नपारोस भनेर मुलुकभरका स्वास्थ्य सेवा अस्पतालको प्रांगणमा संचालन गर्ने निर्णय गरेका हौं,' उनले भने,' यो सेवा सधैं भरी चल्न सक्दैन। सरकारले माग पुरा नगरे सबै सेवा भन्द गर्न बाध्य हुने छौं।'
यसअघि एमाअाेवादी वरिषठ नेता बाबुराम भट्टराइ रउपाध्यक्ष नारायणकाजी श्रेष्ठले के सीकाे मागप्रति एेके बद्धता जनाएका थिए ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook