प्रहरीको पेट्रोलपम्पबाटपनि ठगि

४चैत, काठमाडौं ।नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन
गरेको पेट्रोलपम्पबाटपनि ठगि हुने गरेकोभेटिएको छ ।
रधानमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयको संयोजकत्वमा
वाणिज्यतथा आपूर्ति, गुणस्तरतथा नापतौलविभाग र
आयल निगमकोसंयुक्त टोलीले मंगलबारगरेको
अनुगमनका क्रममा नक्सालस्थित नेपाल प्रहरीको
पेट्रोलपम्पलेमापदण्डभन्दाकम पेट्रोलबेचेकोभेट्टाएको छ
नक्सालमा गरिएको अनुगमनका क्रममा प्रत्येक १० लिटर
तेलमाएकसय१० एमएलकमभएको तथा नेपाल आर्मीको
पेट्रोलमा४० एमएलकमथियो ।मापदण्ड अनुसार२०
एमएलभन्दा कमभए त्यसलाई ठगि मान्ने गरिएको छ
0 comments
प्रतिक्रिया दिनुश
Facebook