मोबाइलविस्फोट:सात वर्षीयाबालिकाकोमृत्यु।
एजेन्सी– भारतकोपश्चिमबंगालमाएक खतरनाक घटना भएकोछ। त्योघटना कुनै बम बिस्फोटया भिडन्त थिएन तरखतरनाक थियो।
ते थियो मोबाइलविस्फोटकोघटना।जसबाटएक सता वर्षीयाबालिकाकोमृत्यु भएकोछ ।
योघटनामोबाइलकोबेट्री चार्ज भइरहेको
समयमाभएको समाचारहरुमाउल्लेख छ।
पुलिसका अनुसार कक्षा१ मापढ्ने बालिकाजब मोबाइल चार्ज भइरहेकोस्थानमा गइन् तब सोघटनाभयो।
मोबाइलविस्फोटबाटनिक्लिएकोआगोलागेरती बालिकाको मृत्युभयो ।
आगो लागेर घाइते बालिककालाई परिवारका सदस्यलेहतारहतारअस्पताल लगेतापनि डाक्टरले मृत घोषणा गरेकाथिए।
पुलिसकाअनुसारमोबाइलचीनमा बनेकोथियो।

0 comments
प्रतिक्रिया दिनुश
Facebook