झापामा व्यवसायीको गोली हानीहत्या
झापाःझापाको दक्षिणी गाविसपृथ्वीनगर-८ हिमाली चोकका एक व्यवसायी डाँकाको समूहले धारिलो हतियारर गोली हानेरहत्या गरेकाछन्। मध्यराति भारतबाटकरीब २० जनाको समूहमा आएकाडाँकाहरुले व्यावसायीदेवकुमार श्रेष्ठको हत्या गरेका हुन्।
उनको भद्रपुरस्थितओमसाई पाथिभरा अस्पतालमा उपचारका क्रममा सोमबारबिहान ३बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेललेबताए।
घरमालुटपाटगर्न आएका भारतीय डाँका समूहको प्रतिकारमा उत्रिएका श्रेष्ठकी श्रीमती गंगा रछोरा रोशन गम्भिर घाइते भएका छन्।उनीहरुको पनि ओमसाई पाथिभरा अस्पतालभद्रपुरमा उपचारभइरहेको छ।छोरा रोशनको टाउकोमा डाँकालेहानेको गोली लागेको छ।बमको छर्रा लागेरघाइते भएकी उनका एक जना छिमेकीको समेत ओमसाई अस्पतालमाउपचारभइरहेको छ।
श्रेष्ठ हिमालीका ठूला व्यापारीहुन्।स्थानीयबासी लक्ष्मी मिश्रका अनुसारदेव कुमारलाई पहिला डाँकालेमरणासन्न हुने गरीकुटेको,धारिलो हतियारलेकाटेको र पछि गोली हानेरेहत्या गरेकाथिए।
डाँकाको समूहलेश्रेष्ठको घरबाटदसतोलासुनर एक लाख ८० हजारनगदलुटेर लगेको प्रहरीले जनाएको छ। स्थानीयबासीलाई घरबाहिर ननिस्कन भन्दै दसवटा भन्दा बढी बमपड्काएको स्थानीयबासीमिश्रले बताए।उनीहरुले कैयौं पटक हवाइ फायरसमेत गरेको उनको भनाई छ।
स्थानीयबासीका अनुसारश्रेष्ठको घरमाडाँकाको समूह छिर्ने बित्तिकै स्थानीय प्रहरी चौकीमाखबर गरेको भए पनिपर्याप्त प्रहरीको संख्या नभएको भन्दै प्रहरी समयमा घटनास्थल पुगेन। के ही क्षण पश्चात उक्त प्रहरीचौकीका इन्चार्जले फोन बन्द गरेको स्थानीयबासीमिश्रले बताए।
डाकासमूहको आक्रमणबाट पृथ्वीनगरको हिमाली चोकका बासिन्दा त्रसित छन्।झापाकादक्षिणीगाविसहरुपृथ्विनगर, बनियानी, पथरिया लगायतका गाविसका सर्वसाधारण भारतबाटआउने डाँकाको आक्रमणबाटबर्षौदेखि पीडित हुँदै आएका छन्।

0 comments
प्रतिक्रिया दिनुश
Facebook