सय बर्षकीहजुरआमाले पौडी खेलेर किर्तिमानबनाइन्
जहाँ इच्छा त्यहाँ उपाय भनेको सायदयही होला । दृढ
इच्छाशक्ति भयो भने कुनैपनि कामगर्न नत उमेरबाधक
बन्छन त सामाजिक परिवेश नै।
उमेरलेएक सयबर्ष पुगेकी एक हजुरआमाले हालैएक
हजारपाँचसय मिटरपौडी खेलेरसंसारलाई चकित
पारेकीछिन् ।
तस्वीरमा देखिएकीयी हजुरआमा हुनजापानकी मेइको
नागाओका। सन् १९१४मा जन्मिएकीमेइको उमेरले एक
सय बर्ष पुगेकीछिन् । तर,पनिउनको जोसनौजवानको
जस्तै छ।
गत शनिवारआयोजित पौडीप्रतियोगितामा यी
हजुरआमालेआफ्नो बेग्लै शक्तिदेखाइन् । झण्डै एक घण्टा
१५ मिनेटमाउनले लगातार१ हजार५ सय मिटरसम्म
पौडेर किर्तिमानकायमगरिन् ।
अर्को अनौठो के छ भने, उनले पौडी खेल्न८२ बर्षको
उमेरमा सिके की थिइन् । घुँडामा समस्या आएपछिब्यायाम
गर्ने उदेश्यलेउनी स्वीमिङ पुलमा जाने गर्थिन। यसै
मेलोमा उनलेपौडी खेल्नसिकिन् ।
८४ बर्षको उमेरमा उनलेमास्टर्स तहको पौडी
प्रतियोगितामा भाग लिन थालिन् । त्यसयता उनको पौडी
यात्रामा कुनै अबरोधआएको छैन,लगातारराष्ट्रियतहका
प्रतियोगितामा भाग लिइरहेकी छिन्।
९० बर्षको उमेरसम्मआइपुग्दा उनलेजापानमाराष्ट्रिय
पहिचान बनाइसके कीथिइन् । बिभिन्नदेशमाआयोजना
भएका अन्तराष्ट्रिय पौडी प्रतियोगितामा सहभागी हुँदै थुप्रै
पदकसमेत हातपारेकी छिन् ।
अहिले यीहजुरआमा आफ्ना परिवारका सवैसदस्यलाई
पौडीमा पारङ्गत बनाइसके कीछिन् । हप्तामा चारदिनत
उनले पौडीको तालिमनै दिन्छिन् । पौडीले तनरमनस्फूर्त
बनाउने भन्दै सवैलाई पौडी खेल्नसुझाव दिन्छिन्

0 comments
प्रतिक्रिया दिनुश
Facebook