हाम्रो समय

सुशील, ओली र प्रचण्डसमेत वागमतीमापस्ने तयारी

नदी सफाइमा देखिने भोअभूतपूर्व एकता

२७ चैत, काठमाडौं । शनिबारबिहानैकाठमाडौं

उपत्यकामा अभूतपूर्व मानव एकताको दृश्यदेखिँदैछ।

राजनीतिमा सहमति र सहकार्य गर्न नसकिरहेका सत्तापक्ष

रप्रतिपक्षी दलका नेताहरुसमेत एक जुटभएर वागमती

सफाइ अभियानमा जुट्दैछन् ।

शनिबारबिहान सात बजेदेखि सुरुहुने वागमती सफाइ

अभियानमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष

केपी ओली रएमाओवादीअध्यक्षप्रचण्डलगायतकाशीर्ष

नेतासमेत प्रत्यक्ष रुपमा सहभागी हुनेछन् ।

त्यसैगरी नेपाल सरकारका मुख्ससचिव,सचिवसहित सबै

तहका कर्मचारी, संघसंस्था रनागरिक समाजका सदस्य

तथा सर्वसाधारणजनताले वागमतीमा भेला भएर५६

बिलोमिटरको क्षेत्रमामानव साङ्लो बनाउनेछन् ।

एमाले अध्यक्षके पी ओली थापाथलीबाटबागमती सफाइमा

पस्दैछन् भने एमाओवादी अध्यक्ष प्रचण्ड तीनकुनेको भीएस

निके तनस्कुलनजिकैबाट बागमतीमापस्दैछन् ।

प्रधानमन्त्री सुशील कोइराला पनि बिहान ७बजे नै

वागमतीमापुग्ने छन् । तर, सुरक्षाको दृष्टिले प्रधानमन्त्रीको

स्थान सार्वजनिक गरिएको छैन। गृहमन्त्री वामदेव गौतम

टेकु नजिकैबाटवागमती सफाइमा लाग्ने छन् ।

कांग्रेसनेता रामचन्द्र पौडेललगायतका कांग्रेस नेताहरु

सानेपास्थितपार्टीकार्यालय नजिकैबाटवागमती सफाइमा

खटिने छन् ।

एमाओवादी नेता डा. बाबुरामभट्टराई, उपाध्यक्ष

नारायणकाजी श्रेष्ठ रमहासचिव कृ ष्णबहादुर

महरालगायतका पदाधिकारीहरु प्रचण्डसँगैतीनकुनेबाट

बागमती सफाइमा खटिने छन् ।

कांग्रेसको आह्वान

वागमती सफाइको एक सय हप्ता पुगेको उपलक्ष्यमा

शनिबारबिहान हुने वागमती सफाइ अभियानमा खट्न

नेपाली कांग्रेसरएमालेलेछु ट्टाछु ट्टै वक्तव्यनिकालेर

कार्यकर्तालाई आह्वान गरेका छन्।

कांग्रेसर एमालेलेजस्तै मोहनवैद्य नेतृत्वको नेकपा-

माओवादीलेपनि प्रेसवक्तव्य निकालेरवागमती सफाइमा

ऐक्यवद्धताजनाएको छ ।

नेपाली कांग्रेसका सभापतिको हैसियतबाटवक्तव्यजारी गर्दै

प्रधानमन्त्री सुशील कोइरालालेवागमती सफाइ

अभियानमा सहभागी हुन आफ्ना नेताकार्यकर्तालाई आग्रह

गरेका छन् ।

कांग्रेससभापतिको वक्तव्यमा भनिएको छ- ‘काठमाडौँ

उपत्यकाको तीव्र शहरीकरणका कारण बागमती लगायतका

नदीनालाहरुदिनप्रतिदिन प्रदुषित बन्दै गएका छन्।

बागमती सभ्यतालाई बचाई राख्नविभिन्नसमयमापहलहरु

पनि नभएका हैनन् । बागमतीलाई सफा रकञ्चनपानी बग्ने

नदिको रुपमा रुपान्तरित गरेरयसका किनारमा हरियाली

कायमगर्दै राजधानी उपत्यकालाई सफा रसुन्दरशहरको

रुपमा विकसित गर्न सकिन्छभन्नेविगतदेखि नैनेपाली

कांग्रेसको धारणा रहेको छ।’

कोइरालालेआफ्नाकार्यकर्तालाई सफाइ अभियानमा

सहभागीहुन आग्रहगर्दै भनेका छन्-बागमती सफाई

अभियानको १०० औँ हप्ताको रुपमा भोलि २०७१ चैत्र

२८ गते शनिबार विहान ६ः३० बजे गोकर्णदेखि

सुन्दरीघाटचोभारसम्ममानव साङ्लो एवं नदीसफाई

अयिभानमा सहभागी बनी बागमतीलाई सफा, स्वच्छ र

सुन्दरबनाउने यसअभियानमा नेपाली कांग्रेसका नेता एवं

कार्यकर्ताहरुलगायत आमजनसमुदायको सक्रिय

सहभागिताका लागि नेपाली कांग्रेस हार्दिक आहृवान गर्दछ

।’

बागमती नदीलाई मात्रनभई देशका अन्यभूभागबाटबग्ने

नदीनालाहरुलाई पनिप्रदुषित हुनबाटजोगाउनसबैले आ-

आˆनो क्षेत्रबाटसहयोग पुर्‍याउनआवश्यक रहेको

कोइरालालेबताएका छन् । ‘मानव सभ्यताको विकास नदी

किनारबाटै प्रारम्भभएकोलेयसको संरक्षणगर्नु हामी

सबैको जिम्मवारीर दायित्व पनि हो’ प्रधानमन्त्री

कोइरालालेवक्तव्यमा भनेका छन् ।

एमाले नेताहरुको तयारी

नेकपा एमालेलेपनि एक प्रेसवक्तव्य जारी गर्दै शनिबार

बिहानवागमती सफाइमा खटिने नेताहरुको

कार्यतालिकासमेत सार्वजनिक गरेको छ।

एमालेकातर्फ काके पी ओली थापाथलीमा खटिने भएका

छन् । त्यस्तैझलनाथ खनालबल्खुबाटरमाधव नेपाल

शंखमूलबाट वागमती सफाइमासहभागीहुने भएका छन् ।

नेकपा एमालेको कार्यालयका दिएको जानकारी अनुसार

पार्टीअध्यक्ष के पी शर्मा ओली,उपाध्यक्ष भीम रावल,

उपमहासचिव विष्णु पौडेल,सचिवहरुप्रदीप ज्ञवाली र

भीमआचार्यलगायत पार्टीका सबै सभासद र अन्यनेता

तथा कार्यकर्ताहरु थापाथलीमा भेला भएरवागमती

सफाइमा लाग्ने छन् ।

त्यसैगरी बल्खु क्षेत्रबाटबरिष्ठ नेता कमरेड झलनाथ

खनाल,अनुशासन आयोगका अध्यक्ष अमृतकुमारबोहरा,

उपाध्यक्षहरुयुवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य,

उपमहासचिव घनश्याम भुसाल, सचिव पृथ्वी सुब्बा गुरुङ्ग,

स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा,पोलिटब्यूरो

सदस्य भानुभक्त ढकाल तथा के न्द्रीय सदस्यहरु

कृष्णगोपालश्रेष्ठ,राधाकृ ष्ण मैनाली, सूर्य थापा,जीवनराम

श्रेष्ठलगायतका नेतावागमती सफाइमालाग्नेएमालेले

जनाएको छ।

त्यसैगरी शंखमूलमा माधवकुमार नेपाल,स्थायीकमिटी

सदस्य मुकुन्द न्यौपाने, पोलिटब्यूरो सदस्यहरुविष्णु

रिमाल,बिन्दा पाण्डे र सानु श्रेष्ठ, अग्रज नेताहरुसिद्धिलाल

सिंहर गोपालशाक्यतथा के न्द्रीयसदस्यहरुठाकुर गैरे,

सावित्राभुसाल, रामकुमारी झाँक्री,रामकुमार ज्ञवालीर

सुशिला नेपाल खटिने भएका छन् ।

एमाओवादीको आह्वान

एमाओवादी महासचिवकृ ष्णबहादुरमहरालेउपत्यकाका

तीनै जिल्ालका कार्यकर्तालाई आफ्नो पायक पर्ने

स्थानमा भेला भएरवागमती सफाइमा लाग्न आह्वानगरेका

छन् ।

प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले नेता

कार्यकर्तालाई बिहानै तीनकुनेमा भेला भई सफाइ

अभियानमा लाग्न आग्रहगरिएको बताएका छन् ।

वैद्य माओवादीका तर्फ बाटपम्फा भुसालले वक्तव्य जारीगर्दै

नेता कार्यकर्तालाई अभियानमालाग्न भनेकीछन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook