हाम्रो समय

सलमानलार्इ एकपछिअर्को अफ्ठेरो

एजेन्सी |

एजेन्सी : मादक पदार्थ पिएरसडकमा सुतेका मानिसमाथि कार कुदार्इ ज्यान लिएको मुद्दा सामना गरिरहेका बलिउड अभिनेता सलमानखानलार्इ अर्को अफ्ठेरो आइलागेको छ ।

सडकमासुतेकामानिसमाथि कारकुदाएरज्यान लिएको मुद्दाबाटजोगिनसारा शक्ति लगाइरहेका सलमानमाथि फे रि अर्को अभियोग लागेको हो ।

सलमानविरुद्द अर्को घटनामा पनिप्रहरीमा उजुरी दर्ता हुने भएको छ। अंग्रेजी अखबारमुम्बई मिररका अनुसारउनले अघिल्लो वर्ष एक सामाजिक कार्यकर्तामाथि दुर्व्यबहारगरेको आरोप लागेको हो ।

सलमानले अघिल्लो वर्ष मुम्बई-दिल्ली उडानकाक्रममाएक सामाजिक कार्यकर्तालार्इ गाली गलौज गरेको अभियोग लागेको हो ।

यो घटनामामुम्बर्इ महानगरको अदालतले सलमानविरुद्द जाहेरी दर्ता गर्न मंगलबारआदेशदिएको हो ।अभिनेता खानका बडिगार्डविरुद्द पनिअदालतलेउजुरी दर्ता गर्न आदेशदिएको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook