हाम्रो समय

थापाको पार्थिवशरीर यसरील्याइयो काठमाडौं

काठमाडौं,वैशाख३


पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर राजधानी ल्याइएको छ। भारतीय एयर फोर्सको विशेष विमानबाटथापाको पार्थिव शरीरबिहीबार साँझ काठमाडौं ल्याइएको हो।

उनको शवलाई श्रद्धाञ्जली दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौको संख्यामा नेता कार्यकर्ताहरू उपस्थित भएका थिए। उनको पार्थिव शरीरलाई अहिले मालिगाउँस्थित निवासमा राखिएको छ।

मालीगाउँमा भोलि बिहानसम्म राखेर भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा रत्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने बताइएको छ।

पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा

0 comments

प्रतिक्रिया दिनुश

Facebook