हाम्रो समय

पृथ्वीनारायणको सालिक रंग्याउने लक्ष्मणसिंह खड्का पक्राउ



२०७१ चैत्र २४ मंगलवार

काठमाडौं: प्रहरीले लक्ष्मणसिंह खड्कालाई पक्राउ गरेको छ। सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा जथाभावी रंग दलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। 
 
खड्‌का सालिकमुनि बसिरहेको बेला नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी उत्तम करार्कीले खड्‌कालाई पक्राउ गरेको गरेको पुष्टि गरे। 

 
लक्ष्मणसिंह खड्का लामो समयदेखि पृथ्वी नारायण शाहको सालिक मर्मत तथा जीर्णोदार र रंगरोगनमा तल्लीन थिए। 
 

0 comments

प्रतिक्रिया दिनुश

Facebook