ऋणको भाकासार्दै राष्ट्र बैंक
ऋणको भाकासार्दै राष्ट्र बैंक
विभिन्न बैंक तथा वित्तिीय संस्थाले बुझाउनुपर्ने ऋणको भाका सारिदिन नेपाल राष्ट्र बैंक तयार देखिएको छ । नागरिकदैनिकमा समाचार छ ।
वैशाख १२ को भूकम्प र त्यसपछिका शक्तिशाली कम्पनबाट क्षतिग्रस्त उद्योग, व्यापार, होटल, हाउजिङ लगायतकाले लिएको ऋणको ब्याज तथा किस्ता निर्धारित मितिभित्र तिर्न नसक्ने ठहरगर्दे मुुलुकको के न्द्रीय बैंकले यस्तो सहुलियतको तयारी गरेको हो ।
भाका सार्ने औपचारिक निर्णय भने भइसके को छैन् । स्रोतका अनुसारचालु आर्थिकवर्षको अन्त्यतिरयस्तो घोषणा हुनेछ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook