हाम्रो समय

निगरानी गर्दै प्रधानन्यायाधीश





काठमाडौ, श्रावण १२ - प्रधानन्यायाधीश कल्याणश्रेष्ठले मातहतका अदालत ‘निगरानी’ अभियान थालेका छन् । प्रधानन्यायाधीशकोजिम्मेवारीमाकहिलेकाहीं जिल्लार पुनरावेदन पुगेर मुद्दामामिलाकोजानकारीलिनेकाम परे पनि श्रेष्ठले दिनको दुईपटक योकाम गर्नेगरेकाहुन् ।

मातहतकाअदालत निगरानीगर्न उनलेप्रविधिकोसहारा लिएकाछन् ।‘उहाँ (प्रधानन्यायाधीश)इजलासछिर्नुअघि जिल्ला र पुनरावेदनतहका कति अदालतले कति बजेकति मुद्दाको पेसी तोके भन्ने जानकारी लिनुहुन्छ,’ सर्वाेच्चका उपसचिव बाबुराम सुवेदीले भने, ‘घर जानुअघि कति अदालतले कति मुद्दा छिनेभनेर पनि लगत लिनुहुन्छ ।’

प्रधानन्यायाधीशको कुर्सीमा बसेलगत्तै श्रेष्ठलेतल्ला अदालतको निगरानी थालेका हुन् ।उनका लागितथ्यांक लिने काममा खटिएका छन् उपसचिव सुवेदी ।देशमा १६ पुनरावेदन र७५जिल्ला अदालतका अतिरिक्तविशेष, प्रशासनिकलगायतका विशिष्टीकृत अदालत छन् ।वर्षमा दुईपटक गएरयी अदालतले नियमित कार्यसम्पादनगरे/ नगरेको जानकारी लिने परम्परा तोड्दैश्रेष्ठलेदिनहुँ लगत राख्न लगाउन थालेका हुन् । सूचना प्रणालीले देशका सबै अदालत एउटै विद्युतीय तरंगमा जोडिएकाले कसलेकति बजे पेसी तोक्यो र कति न्यायाधीशले कति मुद्दा छिनेभन्ने जानकारी अनलाइनमै लिन सक्नेसुविधा छ । त्यसकै उपयोग गर्दै सर्वाेच्चबाटैदैनिक लगत बुझ्नेकाम सुरु भएको सुवेदीलेबताए।

११बजेको हाराहारीमा जिल्ला र पुनरावेदन गरी औसतमा ५० अदालतले पेसी विवरणसार्वजनिक गर्नेगरेको अनलाइन अनुगमनबाट देखिएको सर्वाेच्चले जनाएको छ । अचेल सार्वजनिक सभासमारोहमा बोल्दा श्रेष्ठ आफू लेसुरु गरेको निगरानीको यो मोडलका बारेमा पनि चर्चा गर्न छु टाउँदैनन् । ‘पेसी निक्लननसकेका ठाउँमा मैले तुरुन्त फोन गरेर किन निक्लन सके नभनेर बुुुझ्नलगाउनेगरेको छुु,’ अचेल उनी भन्छन् ।

बत्ती गएका कारण अनलाइनमा पेसी राख्न नसकिएको जवाफ धेरैअदालतले दिनेगरेको सुवेदीलेबताए। कसले कति बजेपेसी तोक्यो मात्रैहोइन, कु नअदालतमा कति मुद्दा छिनियो भन्ने लागत पनि श्रेष्ठलेनिकाल्न लगाउने गरेका छन् ।

सोमबारपुनरावेदन अदालत विराटनगरमा चार इजलास लागे ।२० मुद्दा पेसीमा चढे । त्यसमध्ये चार मुद्दामा फै सला भयो । ६स्थगित भए ।७ वटामा आदेश आयो । दुई मुद्दा हेर्न नमिल्ने भए। अनि एउटामा अन्तिम फै सला सुुनाइयो । पोखरा पुनरावेदनमा जम्मा दुई मुद्दा चले ।एउटामा आदेश भयो, अर्काेमा अन्तिम आदेश। जुम्ला, दिपायल र धनकु टामा मुद्दा पेसी नै चढेन।

कुनन्यायाधीशले कुन मुद्दा हेर्‍यो भन्ने पनिलगतमा उतार्ने गरिएको छ ।पाटन पुनरावेदन अदालतका शिवनारायण यादव रदुर्गादत्तभट्टले सोमबारदिनभरि नैबैंकिङ कसुरका मुद्दा हेरे ।पुनरावेदन हेटौंडाका विश्वम्भरप्रसाद श्रेष्ठ रसरिता शर्माले नामसारी, लिखत दर्ता

0 comments

प्रतिक्रिया दिनुश

Facebook