हाम्रो समय

पारस शाह भोलि अस्पतालबाटडिस्चार्ज हुने




मुटुमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाह भोलि डिस्चार्ज हुने भएका छन् ।३ दिनअघि अस्पताल भर्ना भएका पारसको छातीमा पेसमेकर जडान गरिएको छ ।

आइतबारअप्रेसन गरी पेसमकेर राखिएको थियो । पारसको स्वास्थ्थ अवस्था बुझ्न सभासद गणेश थापा नर्भिक पुगेका थिए ।

थापाले पारस र अस्पतालसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।आफू सँगको कु रामा पनि अस्पतालका चिकित्सकहरुले पारस खतरामुक्त रहेको र भोलि डिस्चार्ज गर्न लागेको बताएको थापाले बताए

0 comments

प्रतिक्रिया दिनुश

Facebook