संविधानमा धर्मनिरपेक्षता हट्नुपर्छ :डा शशाङ्क कोइराला
पोखरा,१२ साउन ।नेपाली काँग्रेसकाके न्द्रीय
सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालालेनयाँ
बन्ने संविधानमाधर्मनिरपेक्षताकोशब्द हट्नुपर्ने
बताउनुभएकोछ ।
नेपाली काँग्रेसपोखरा नगर समितिले नेपाली
काँग्रेसका योद्धाहरुकोसम्मानर १३औँ
महाधिवेशनको सन्दर्भमा प्रकाशित सङ्कल्पपत्रिकाको
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
संविधानमा धर्मनिरपेक्षतालाई हटाएरधार्मिक
स्वतन्त्रताराखिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसको झन्डामा रहेका चारतारामध्ये
एउटा तारा धार्मिक स्वतन्त्रताभएको उल्लेख गर्दै
काँग्रेसनेता डा कोइरालालेधर्म रराष्ट्रियतालाई
कहिल्यै पनि राजनीति गरिनुहुँदैनभन्नुभयो ।
नेपाली काँग्रेसलाई सधैँ उँचोराख्ने एउटै उद्देश्य
रहेकोधारणा राख्दैउहाँले पार्टीमा गुटउपगुट
भएकोमाभने चिन्ता व्यक्त गर्नुभयो ।
सोहीकार्यक्रममा उहाँलेपोखरा
उपमहानगरपालिकाको वडा नं १९ देखि २८ वडाका
ज्येष्ठ पार्टी कार्यकर्ताहरुलाई दोसल्लाओढाई सम्मान
गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रेसयुनियनद्वारा स्थापित
पत्रकारकल्याणकारी कोषमा माया बरालर चिनु
रानाभाटले जनहीरु २५, ५५५ सहयोग गर्नुभएको
थियो ।
पार्टीको नगरसमितिका अध्यक्ष विष्णुहरि बरालको
अध्यक्षतामाभएको उक्त कार्यक्रममा सभासद् विन्दा
राना, महासमितिकासदस्य सोभियतबहादुर
अधिकारीलगायतका वक्तालेमन्तव्य व्यक्त गर्नुभएको

0 comments
प्रतिक्रिया दिनुश
Facebook