८१ वर्षीया हजुरआमापाँच मिनेटमा१०० पटकपुसअप गर्छिन्
जवानीकालमा लगाउन सक्नुहुन्न, त्योभन्दा कयौ बढी चीनकीएक ‘हजुरआमा’ ले लगाउने गरेकीछन् । चीनकी८१ वर्षीया एक महिला हरेक दिन मात्र पाँच मिनेटमा १००सयपटक पुसअप गरेर आफ्नो मुलुकमा निकै लोकप्रिय बनेकीछन् । समाचार एजेन्सी सिन्ह्वाका अनुसार फुजियान प्रान्तकीली गुचुआनले खेलमा खेलकुद क्षेत्रमा निकै ख्याति कमाएकी छन् ।गत जुलाईमा उनले आफ्नो ८१औं जन्मदिन मनाइन् । यो उमेरमा पनिउनी बास्केटबलको अभ्यास र पुशअप एवं सिटअप गर्छिन् । त्यति मात्र होइन, उनले यो अभ्यासलाई आफ्नो दैनिकी बनाएकीछन् । जसलाई उनले रोलीपली रोल भन्छिन् । उनका अनुसारमांशपेसी र हड्डीका लागि कसरत लाभदायक छ। ली भन्छिन्–खेलमा मपुरैमज्जा लिन्छु । कसरत गरेर मलाई खुसी प्राप्त हुन्छ ।’ जब उनी ६८वर्षकी थिइन्त्यतिबेलादेखि उनले महशुसगरिन्कि खेल करिअर बनाउन सकिन्छ ।
हुँदैन, म स्वस्थ छु र तिब्र गतिमा हिड्न पनि सक्छु । मानिसहरुमेरो कु रामा त्यतिबेलासम्म विश्वास गर्दैनन् जतिबेला उनीहरु स्वयममलाईआफ्नै आँखाले देख्दैनन् । एजेन्सी
0 comments
प्रतिक्रिया दिनुश
Facebook