बोल्दाबोल्दै बेहोस भएर ढलेका भारतका पूर्वराष्ट्रपति कलामको निधन
सोमबार, श्रावण ११, २०७२
भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको निधन भएको छ । ८३ वर्षको उमेरमा सोमबार कलामको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
भारतको सिलोङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताकोरुपमा उपस्थित भएका कलाम बोल्दाबोल्दैबेहोस भएर ढलेका थिए । ‘मिसाइल मेन’को नामले चिनिएका ८४ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको आजतकले जनाएको छ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook