हाम्रो समय

बन्द खुल्यो : बिरोधसभा हुदै




काठमाडौँ, ३२ साउन । दुई दिनदेखि नेकपा–माओवादी लगायतका दलहरुले आह्वान गरेको नेपाल बन्द आज दिउँसो २ बजेदेखि खुलेको छ ।
सोमबार दिउँसो २ बजेदेखि विरोध कार्यक्रमलाई खुकुलो बनाउने पार्टीको निर्णयअनुसार बन्द खुलाइएको नेकपा–माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले  जानकारी दिनुभयो ।
बन्द खुले पश्चात जिल्लाहरुमा बिभिन्न बिरोध सभा गर्दे शान्तिपुर्ण प्रदर्शनको तयारीमा कार्यकर्ताहरु जुटेका छन ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook